२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

निजी अस्पतालले बिरामी भर्ना नलिँएपछि वीरगन्जमा प्रदर्शन

पर्सा । पर्सामा पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो देखिएका बेला वीरगन्जका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचारका लागि विरामी भर्ना लिन नमानेपछि वीरगञ्जवासी प्रदर्शनमा उत्रिएका छन् । महानगरमा रहेका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचार नगरेपछि पुनः यस्तो नगर्न भन्दै वीरगन्जवासी प्रदर्शनमा उत्रिएका हुन् । गएको तीन दिनयता उपचारको अभावमा वीरगन्ज महानगरपालिका स्थानीय वासिन्दा तीन…