१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कालीकोटको पहिरोले ५ जनाको मृत्यु, सिन्धुपाल्चोक पहिरोमा २१ जना पुरिए

काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए। मृतकहरु मध्ये चारजना विष्ट…