बीबीसी । केही समय अगाडि गरिएको एक रिसर्चपछि कोभिड–१९ लकडाउनका बेलामा पुरुषहरुले तुलनात्मक रुपमा अरु समयमा भन्दा घरका कामहरुमा बढी नै संलग्नता जनाएको संकलित डाटाले देखाएको छ । तर के यो तथ्याङ्क पुरुष प्रधान परिवारमा लैङ्गिक समानता बढिरहेको भन्न पर्याप्त छ भनेर धेरैले प्रश्न गरेका छन् । जस्तै दिल्लीमा अवस्थित छालाका विशेषज्ञ, डाक्टर राहुल नगरका…