१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

प्युठानः माडी नदीमा बेपत्ता २ बालक अझै भेटिएनन्

प्युठान । गत शनिबार साइकलसँगै माडी नदीमा खसेर बेपत्ता भएका २ बालक अझै फेला परेका छैनन् । स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ११ वर्षीय सञ्जोक पार्धे र १० वर्षीय विपीन गौतम अझै बेपत्ता छन् । माडी नदीमा बाढी बढेका कारण शव फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी…