ललितपुर ।ललितपुरका पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालका अनुसार पाटनमा जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो। ती पुरुष पुरानो निमोनियाका बिरामी भएको र गत महिना अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान मृत्यु भएको हो। त्यस्तै…