२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

यस्तो आज दिनभरको मौसम

काठमाडौं । केही दिनयता पानी पर्ने तरिका फेरिँदै गएको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर कतै नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए…