१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

काठमाण्डौँमा सुटकेसभित्र टाउको विनाको शव भेटियो

काठमाण्डौँ । काठमाण्डौँमा टाउको विनाको शव फेला परेको छ । गोंगबुको गणेशस्थानदेखि तीन सय मिटर टाढासुटकेसभित्र टाउको विनाको शव फेला हो । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।