४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

फ्रान्समा मे ११ सम्म लकडाउन

एजेन्सी । फ्रान्समा लक डाउनको समयावधी पुनः थप गरिएको छ । लकडाउन बढाएर मे ११ सम्म जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोले कोरोना भाइरसको संक्रमण रोक्न मे ११ सम्म लकडाउन बढाइएको उल्लेख गरेका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा कोरोनाका कारण ५७४ जनाको मृत्यु भएको छ । यो सँगै फ्रान्समा…