दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालबाट प्रदान हुँदै आएको अन्तरंग र बहिरंग सेवा बिहिवारदेखि फेरि सुरू गरेको छ । प्रतिष्ठानले दुई दिन पहिले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भन्दै अन्तरङ र बहिरंग सेवा बन्द गरेको थियो । स्वास्थ मन्त्रालयको निर्देशन अनुसार सेवा बन्द गरेको प्रतिष्ठानले सेवाग्राहीबाट भएको चर्को विरोध र दबाबपछि आजबाट नियमित…