थानेश्वर अधिकारी, चार नम्बर । लोक तथा दोहोरी गायक पूर्णचन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो विहीबार सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा गायक परियारले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्वलाई झल्काइएको छ । गीतमा गायक परियार र भिन्न क्षमता (दृष्टि बिहिन) गायिका धना…