काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको हो । सोमबार मात्रै ६ जिल्लामा कोरोना देखियो । जसमा बाँकेमा १२ जना, धनुषामा २ जना, गुल्मीमा १, खोटाङमा १ जना, दैलेखमा १, सुनसरीमा…