११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

धनगढी । कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम(क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए। जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्। ‘प्यारालाइसिस र रक्तचापको समस्या उनमा पहिलेदेखि…