११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।