१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

अस्ट्रेलियाले आज आफ्ना नागरिक स्वदेश लैजाँदै

काठमाडौँ । अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ। नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी अनुमति प्राप्त व्यक्तिलाइ लैजान लागेको हो । निगमको वाइड बडी विमान २७० जनालाई लिएर सिड्नीका लागि उड्ने छ…