११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

संसारकै धनी मानिने स्वीट्जरल्यान्डमा निःशुल्क खाना खान १ किलोमिटरको लाइन

एजेन्सी । संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्‍यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ निःशुल्क खानाका लागि लाइन लागेका हुन् । खानाका लागि लाइनमा बस्नेहरुमा गरिब कामदार र बिना कागजात बसिरहेका आप्रवासीहरु थिए ।…