११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

काठमाडौँमा सवारी दुर्घटना, एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौँको रविभवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कलंकी नजिकै बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरंग बेलवारी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा…