११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कोरोना भाइरसः विश्वभर संक्रमितको संख्या ४० लाख ११ हजार बढी

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ । विश्वका २१२…