११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कोरोना जितेर घर फर्किनेको संख्या १६ पुग्यो, ३५ जना अझै उपचाररत

काठमाडौं । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास…