४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

कतारबाट आएका युवक बिरामी भएपछि विराटनगर लगियो

सप्तरी । केही दिन अगाडि मात्र कतारबाट फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर आएका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए । यसबारे आफूले मंगलबार बिहान…