११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

भोलि नेकपाको सचिवालय बैठक, ओली र नेपालले आज मात्र मन माझ्ने काम गरे

काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भोली सचिवालय वैठक बस्ने भएको छ । पार्टीमा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल आज कोटेश्वरस्थित निवासमा बसेपछि भोली सचिवालय वैठक बस्ने मिति तय भएको हो । आजको छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी थिए। छलफल सकिएपछि…