भारत । भारतमा कोभिड–१९ संक्रमितको संख्या २४ हजार ५०० नाघेकोे छ । भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरूको संख्या २४ हजार ५०६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो। मन्त्रालयकाअनुसार भारतभर गएको २४ घण्टामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ…