काठमाडौं । देशका केही क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले…