२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

चीनमा फेरि थपिए कोरोनाका ४५ जना नयाँ सङ्क्रमित

काठमाडौं । चीनमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो सङ्ख्या शुक्रबारको तुलनामा कम हो, शुक्रबार कोरोनाका ५४ जना नयाँ सङ्क्रमित भेटिएका थिए । ४५ जना सङ्क्रमितमध्ये एक जना विदेशबाट फर्किएको चिनियाँ अधिकारीहरुले बताएका छन् । शनिबार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान…