४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

चीनबाट ल्याइएका नेपालीको खरिपाटी क्‍वारेन्टाइनमै स्वास्थ्य परीक्षण

काठमाडौं । सरकारले चीनको वुहानबाट १७५ जना नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजबाट उद्धार गरेर ल्याएको छ। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा आवश्यक स्वास्थ्य जाँचपछि भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा लगिएको छ। बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबैलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा बनाइएको…