काठमाडौं । मलेसिया सरकारले विदेशी श्रमिकलाई दिएको आममाफीको समय सकिएसँगै धरपकडको क्रमलाई तीब्र पारेको छ । सोही क्रममा विभिन्न ठाउँमा आकस्मिक रूपमा प्रहरीले जाँच गर्ने क्रमलाई समेत बढाउन थालेको छ । अध्यागमन अधिकारीसहित प्रहरीले गरेको जाँचका क्रममा शनिबार बिहानै १ सय ५५ जना पक्राउ परेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।त्यसमध्ये ८३ जना पुरुष…