२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

अन्तरजातीय विवाह गर्ने जोडीलाई ’गोबर खाने’ सजाय !

एजेन्सी । घटना भारत, उत्तर प्रदेशको हो । प्रोत्साहित गर्नु त कता हो कता, अन्तरजातीय विवाह गरेका झाँसी जिल्लाका एक दम्पत्तिलाई सजायस्वरुप गाउँलेहरूले गोबर तथा गोमुत्र सेवन गर्ने आदेश दिए । त्यसो नगरे आठ लाख रुपैयाँ जरिवाना तिर्ने विकल्प दिइयो । तर, समयमै पुलिस पुगेपछि उक्त नवविवाहित दम्पत्ति थप अपमानित हुनबाट बचेका छन् । पुलिसले…