७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

वैज्ञानिक वन : डिभिजन बन प्रमुख पौडेलको चन्दा आतंक

दिपक अनुरागी, कपिलवस्तु । २०७१ सालमा तत्कालिन वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेपछी त्यसलाई व्यूताउन डिभिजन वन कार्यालय नै लागि प¥यो । वैज्ञानिक वन व्यवस्थापन महासंघ गठन गरी विभिन्न संघर्षका कार्यक्रम समेत भए ।२०७१ माघ ११ गतेको मन्त्रिपरिषद्को…