७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

नेपालगन्ज।  बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ ।  कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बाँके बर्दिया लगायतका तराईका जिल्लाहरुमा लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा बाँके जिल्लामा भने ९०.९ प्रतिशत रोपाइँ भएको बताउनुभयो ।…