न्युयोर्क । संयुक्त राज्य अमेरिकामा नोबल कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट ३०२ जनाको मृत्यु भएको छ । त्यसैगरी हालसम्म संयुक्त राज्यका सम्पूर्ण ५० राज्यमा २३ हजार ६४९ जना संक्रमित भएका छन् । जसमा न्युयोर्क, वाशिङ्टन, न्यु जर्सी र क्यालिफोर्निया बढी प्रभावित भएका छन् । न्युयोर्कमा १० हजार ३५६ संक्रमित छन् भने ५३ जनाको मृत्यु भएको छ…