काठमाडौँ । अमेरिकामा बसेर कोरोना भाइरसबारे जथाभावी भिडियो बनाउँदै आतंक श्रृजना गर्ने युवालाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर कारबाही गर्ने सरकारले बताएको छ ।मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले अफवाह फैलाएर आतंक श्रृजना गर्ने नयनराज पाण्डेलाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।पाण्डेले शुक्रराज…