काठमाडौं ।तिला गुफा नगरपालिकाकी उपप्रमुख दर्शना नेपाली चार महिनापछि सम्पर्कमा आएकी छन् । एउटा गोष्ठीमा सहभागी हुन अमेरिका गएकी नेपालीले स्वास्थ्य समस्याका कारण अमेरिकामा बसेको स्पस्टिकरण दिएकी छन् । मिडियामा उनी सम्पर्कविहीन भएको खबर आएपछि उनले आज सामाजिक सञ्जामार्फत आफू लुकेको नभई बिरामी भएका कारण उपचार गराउन अमेरिका बसेको बताएकी छन् ।पटक–पटक फेसबुकमा समेत म्यासेजको…