१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

अमेरिका कोरोनाको नयाँ इपिसेन्टर, संक्रमितको संख्याले लाख नाघ्यो, १६ सय बढीको मृत्यु

एजेन्सी । नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ ।अमेरिकामा शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको हो। पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख…