एजेन्सी । भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । क्यानडाबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती महिला लखनऊमा रहेका आफन्तलाई भेट्न आएकी थिइन् । तर ती महिलाका पतिको रिपोर्ट नेगेटिभ आएको छ । महिलालाई केजीएमयूको आईसोलेशन वार्डमा राखिएको छ । यसका…