एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण २३ इटालियन डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको महामारी सुरु भएयता २३ डाक्टरहरुको मृत्यु भएको हो । इटालियन चिकित्सक संघकाअनुसार मृत्यु भएका २३ मध्ये १९ जना लोम्बर्डी क्षेत्रमा काम गर्ने डाक्टरहरु हुन् । लोम्बर्डी क्षेत्र इटालीको सबैभन्दा बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेको क्षेत्र हो । अन्य ४…