धनुषा । धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। आइतबार मात्र मदिरा सेवनबाट ४ जनाको ज्यान गएको छ।जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदा र ६२ वर्षीया रामो देवी सदाको मृत्यु भएको स्थानीय बिक्की सदाले जानकारी दिए।उनका अनुसार रामोदेवीको आइतबार दिउँसो र जितेन्द्रको बिहानै उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैजनाको…