१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

हरामी बोकोहराम ! संसार रोएको बेला ९२ सैनिकको ज्यान लियो

एजेन्सी । बोकोहरामको सशस्त्र समूहले सैन्य बलमाथि गरेको आक्रमणबाट चाडमा ९२ सैनिकको मृत्यु भएको छ । चाडका राष्ट्रपति इद्रिस डेबीले बोमामा भएको आक्रमणबाट सैनिकहरू मारिएको पुष्टि गरेका छन् । उक्त आक्रमण नाइजर र नाइजेरियाको सीमामा पर्ने लाक प्रान्तमा भएको थियो । बोमा प्रायद्वीपमा सैन्य बलमाथि कम्तीमा सात घन्टासम्म आक्रमण भएको थियो । आक्रमणमा २४ वटा…