२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

‘सुरक्षित आवास नभएकै कारण कसैको जीवन जोखिममा पर्दैन’

पार्बती आचार्य, चारनम्बर । आगामी नगर सभावाट सुरक्षित आवासका लागि आवश्यक बजेट विनियोजन गर्ने वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समुह बाणगंगाले विहीबार आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरकृयामा बोल्दै वडाध्यक्ष भुसालले सो कुरा बताउनु भएको हो । ‘जुन नागरिकको आधारभुत रुपमा…