१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

बाग्लुङमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बाग्लुङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका गाल्डुङ बस्ने ६२ वर्षीय देबिराम बिक रहेका छन् ।मादकपदार्थ सेवन गरी देबिरामले आफ्नै ५० वर्षीया श्रीमती गौरा बिकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घाइते गौराको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ…