२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आजदेखि गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड बन्द !

मायादेवी अनलाइन, अर्घाखाँची । अर्घाखाँची जोड्ने मुख्य सडकको रूपमा स्थापित गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड बुधबार (आज) देखि बन्द हुने भएको छ । यो सडकखण्डको भुवनपाटा देखि घुम्टीसम्मको साघुँरा घुम्टीहरु फराकिलो गराउने, नाली ढल निकास तथा स्तरउन्नती गराउने योजना अनुसार बुधबार देखि सडक आंशिक बन्द हुने भएको हो । बुधबार बिहान ७ बजे देखि १२ बजेसम्म र दिउँसो…