१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

काठमाडौंको चन्द्रागिरि हिउँले सेताम्य

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरीसहित उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको हो । अहिले हिउँ परेपछि त्यहाका डाडाकाँडा सेताम्य भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको चन्द्रागिरि, हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ…