१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेपाल वायुसेवा निगमद्वारा दोहाका नियमित उडान स्थगित

काठमाण्डौ । नेपाल वायुसेवा निगमले कतारको दोहाको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । निगमले चीनको वुहानबाट तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै दोहाको सम्पूर्ण उडान अस्थायी रुपमा स्थगित गरेको हो । दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित हुने भएको छ । कतारले कोरोनाको जोखिम न्यूनीकरण…