४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

ह्याकरले कृषि विकास बैंकबाट २ करोड लुटे

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी…