१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

कोराना भाइरसबाट अमेरिकामा पनि एकको मृत्यु

वासिङटन डीसी । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट पहिलो पटक अमेरिकामा एक जनाको ज्यान गएको छ। अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार शनिबार ५० वर्षीय एक व्यक्तिको भाइरसका कारण ज्यान गएको हो। सो कुराको पुष्टि पत्रकार सम्मेलन गरी स्वास्थ्य अधिकारीले गरेका छन्। सिटल एण्ड किंग काउन्टी, वासिङटनका डा. जेफ्रे डुचिनका अनुसार उक्त मृतकको स्वास्थ्य शुक्रबारबाटै नाजुक हुँदै…