१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुग्यो

काठमाण्डौ । चीनमा कोभिड - १९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६…