१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

घानी अफगानिस्तानको राष्ट्रपति, अफगानिस्तान नयाँ सङ्कटमा फस्ने अनुमान

काठमाण्डौ । झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् । अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ सङ्कटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो । आतङ्कवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो । अफगानिस्तानमा गएको…