बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले तीनदिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका ५ जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ। बुधबार मध्यान्ह १२ बजे धनगढीमा हुने विश्न नेपाली साहित्य महोत्सवको उद्घाटन गरी २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी…