एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा बाढीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको हो । जकार्ताको पूर्वी क्षेत्रमा रहेको विमानस्थलमा रहेको मौसम, जलवायु तथा जिओफिजिक्स एजेन्सी ९बिएमकेजी० ले एकै दिनमा ३७७ मिलिलिटर वर्षा भएको जनाएको छ । सन् १९९६ यता एक दिनमा…