१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

माघ १६ गते हुने एसईई आइडलको फाइनल सर्यो, अब १८ गते हुने

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा पहिलोपटक आयोजना भएको एसईई आइडल सिजन वानको फाइनल कार्यक्रम सरेको छ । माघ १६ गते हुने तय भएको फाइनल कार्यक्रम सरसवती पुजा परेका कारण स्थगित भएको आयोजक माउण्ट एभरेष्ट एजुकेशनल जोन जितपुरले जनाएको छ । अब सो फाइनल कार्यक्रम २ दिन पछि माघ १८ गते दिउसो २ बजे मायादेवी रिसोर्टमै…