४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ

जनकपुरधाम । महोत्तरीमा एक जना महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको भन्दै प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुकेश्वरीदेवी दनुवार र इन्दुदेवी दनुवारलाई पक्राउ गरेको हो। महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं ४ की एक महिलालाई मलमूत्र खुवाएपछि पीडित महिलाले आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएपछि उक्त घटना बाहिर…