एजेन्सी। भारतमा नागरिकता कानुनको विरोधमा भइरहेको आन्दोलनले उग्र रुप लिएको छ।प्रदर्शनकारीविरुद्ध सरकार दमनमा उत्रिएको छ। उत्तर प्रदेशमा मात्रै हालसम्म १५ जना आन्दोलनकारीको मृत्यु भएको छ भने कम्तिमा ७०५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा तोडफोडमा उत्रिएकाे आराेपमा कैयाैँलाई मुद्दा दर्ता चलाइएकाे छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेहरु माथि…